एनभिएलमा काठमाडौं रेड्ससंग मधेस वारियर्स पराजित
काठमाडौं : काठमाडौंमा जारी नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौं रेड्सले मधेस वारियर्सलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबार भएको निकै रोमाञ्चक खेलमा काठमाडौंले मधेसलाई ३–२ को सेटमा पराजित गरेको हो। खेलमा काठमाडौं २०–२५, २६–२४, २५–१७, २२–२५ र १६–१४ ले बिजयी भयो।केडिया ग्रुपद्वारा आयोजित लिगमा कुल ६ टिमको सहभागिता रहेक
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







